Logo

Breaking News 1

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ


१२ कार्तिक २०८२, बुधबार  

46
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ०८ बजे