Logo

ग्यालेरी

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेहरुको घुइँचो (तस्विरहरु)


६ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ । आज यमपञ्चकको पाँचौ दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुजा गरि टीका ग्रहण गर्ने प्रचलन छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  १२ : ३६ बजे