Logo

ग्यालेरी

पनौतीमा यसरी मनाइयो न्हूदँ नेपाल संवत् ११४६ या लसताय् भिंतुना (तस्विरहरु)



काभ्रेको पनौतीमा नेपाल सम्वत् ११४६ अर्थात लसताय् भिंतुना विविध कार्यक्रम गरी मनाइएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका हुन् । 

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ४ : ०७ बजे