Logo

Breaking News 1

भाइमसलासहित तिहारका समानको व्यापार सुरु (तस्विरहरु)



तस्विर : बिजेन अमात्य / नेपाल न्यूज बैंक 

नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्ने र बेच्नेहरुको संख्या क्रमश बढ्दै गएको छ ।

तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने र बिक्री गर्नेहरुको भीड देखिएन थालेको हो । काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चहलपह सुरु भएको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : ४२ बजे