Logo

Breaking News 1

शान्त बागमती नदी तस्बिरहरुमा


२१ आश्विन २०८२, मंगलबार  

23
Shares

केही दिन अगाडिको अविरल वर्षामा बढेको बागमती अहिले शान्त भएको छ । लगातारको वर्षाले काठमाडौं र ललितपुर क्षेत्र हुँदै बग्ने बागमती नदीले खतराको तह पार गरेको थियो । जसको कारण धेरै स्थानहरुमा डुबान पनि भएको थियो । 

तस्बिर : बिजेन अमात्य, नेपाल न्यूज बैंक 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : ०० बजे