Logo

Breaking News 1

आगजनीपछिको मोरङ जिल्ला अदालत र प्रदेशसभाको पछिल्लो अवस्था (तस्बिरहरू)



जेनजीहरुको आन्दोलनका क्रममा मोरङ जिल्ला अदालत र प्रदेश सभाकाे कार्यालय पूर्णरुपमा क्षती छ । आन्दोलन हिंसामा परिणत हुँदा आगजनी र तोड्फोडका कारण अदालत र प्रदेश सभाकाे भवन जलेको छ । 

तस्विरहरु : खेमराज सापकाेटा/ नेपाल न्यूज बैंक

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १२ : ५६ बजे