Logo

Breaking News 1

सेनाकाे कर्फ्यु र निषेधाज्ञा आदेश जारी



काठमाडौं । नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । 

हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु  आदेश जारी रहने सेनाले जनाएको छ । 

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : १५ बजे