Logo

Breaking News 1

भक्तपुरमा पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।

अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : १६ बजे