काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३९ रुपैयाँ ०१ पैसा र बिक्री दर १३९ रुपैयाँ ६१ पैसा रहेको छ ।
युरोपेली युरोको खरिद मूल्य १६१ रुपैयाँ ८८ पैसा र बिक्री दर १६२ रुपैयाँ ५८ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८७ रुपैयाँ ४८ पैसा र स्विस फ्र्याङ्कको बिक्री दर १७२ रुपैयाँ ११ पैसा र बिक्री दर १७२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ४५ पैसा र बिक्री दर ८९ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ १८ पैसा र १०० रुपैयाँको बिक्री दर ६२ पैसा, सिंगापुर डलरको खरिद दर १०८ रुपैयाँ १३ पैसा र बिक्री दर १०८ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४२ पैसा र बिक्री दर ९ रुपैयाँ ४६ पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ३७ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा, साउदी अरबी रियालको खरिद दर ३७ रुपैयाँ ०४ पैसा र बिक्री दर ३७ रुपैयाँ २० पैसा, कतारी रियालको खरिद दर ३८ रुपैयाँ १४ पैसा र बिक्री दर ३८ रुपैयाँ ३० पैसा रहेको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट ४ रुपैयाँ २७ पैसामा खरिद र बिक्री दर ४ रुपैयाँ २९ पैसा, युएई दिर्हामको खरिद दर ३७ रुपैयाँ ८५ पैसा र बिक्री दर ३८ रुपैयाँ ०१ पैसा, मलेसियन रिंगिटको खरिद दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ०४ पैसा, दक्षिण कोरियाली वन स्याओको खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा, स्विडिश क्रोनरको खरिद दर १४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एक्कोको खरिद दर २१ रुपैयाँ ६८ पैसा र बिक्री दर २१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।
प्रतिक्रिया