इलामको सूर्योदय नगरपालिकाभित्र घुम्न लायक दर्जनौं स्थान छन् । कन्याम, अन्तु, करफोक आदी । त्यसमध्ये स्थानीय होटल व्यवसायी टेकराज गिरी (राज)ले कन्याम चिया बगान, टी टेस्टिङ सेन्टर, गाउँबस्ती र कोशेली पसलका आकर्षक तस्विरहरु कैद गरेका छन् ।














तस्विरहरु : टेकराज गिरी (राज)
प्रतिक्रिया