हालको लगातार वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। पानीको बहाव बढेसँगै त्रिशुली नदी उर्लिएकाे छ । त्रिशुली नदीको चौडाइ, हरियालीले भरिएको वरपरको भू–भाग र नदीसँगै बगेको पृथ्वी राजमार्ग स्वाभाविक सौन्दर्यले भरिएको देखिन्छ। बाढी र जोखिमका खबरहरूको बीचमा पनि यो दृश्यले प्राकृतिक सौन्दर्यलाई दर्शाएको छ।










प्रतिक्रिया