Logo

ग्यालेरी

जयबागेश्वरीमा देखाइयो लाखे नाच (फोटो)



हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा एवम लाखे नृत्य काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन भएको छ । सोही अनुरुप काठमाडौंको जयबागेश्वरी परिसरमा पनि गाई, जोगी र लाखेनाचसहित जात्रा निकालिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ३३ बजे