काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो ।
सो भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।
Breaking News 1
२५ श्रावण २०८२, आइतबार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो ।
सो भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।
प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार १० : ५७ बजे
प्रतिक्रिया