Logo

Breaking News 1

कृषि समितिको बैठक बस्दै, भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने



काठमाडौँ। आज संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ०९ बजे