Logo

ग्यालेरी

छाँयानाथ धाम पुगेर फर्किएकाहरुलाई धुमधाम स्वागत(फोटो फिचर)



बिश्वका चार धाम अर्थात शक्तिपिठ मध्येको ठूलो शक्तिपिठ मानिएको मुगुको मुगमकामारोङ्ग गाँउपालिका–१ मा रहेको छाँयानाथ धाम पुगेर फर्किएकाहरुलाई भब्य स्वागत गरिएको छ ।

समुद्र सतहदेखि ४५ सय मिटरको उचाईंमा रहेको छाँयानाथ धाम पुगेर ,पुजा, वर मागी फिर्ता भएका कनकासुन्दरी–३ बुढुमष्टा देवताहरुको टोलीलाई गमगढी बजारमा स्वागत गरिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १४ बजे