Logo

Breaking News 1

इलामको सन्दकपुरमा हिन्दु–बौद्ध समुदायको एकता झल्काउने ‘नाग टाँस्ने’ अनौठो परम्परा (तस्बिरहरुमा)


१३ श्रावण २०८२, मंगलबार  

69
Shares

नागपञ्चमीको अवसरमा इलाम सन्दकपुर गाँउपालिका, वडा नं ५ जाँउबारीमा हिन्दु र बौद्ध समुदायको प्रतिक भएको नाग टाँसिएको छ ।

यो क्षेत्रमा दुवै समुदायको समान सहभागिता भएको कारण दुवै समुदायको प्रतिक भएको नाग टाँसिएको हो । उक्त क्षेत्रमा नागपञ्चमीको अघिल्लो दिन नागको पूजा र नागपञ्चमीको दिन नाग मात्र टास्ने प्रचलन पनि रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : ४४ बजे