पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९ औं जन्मोउत्सव मनाएका छन् । निर्मल निवासमा उनले बाजागाजासहित भव्य रुपमा आफ्नो जन्मदिन मनाएका हुन् । जन्मदिनको शुभकामना प्रदान गर्न शुभेच्छुकहरुको भीड लागेको थियो ।










तस्बिरहरु : दामोदर सापकोटा(नेपाल न्यूज बैंक)
ग्यालेरी
२३ असार २०८२, सोमबार
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९ औं जन्मोउत्सव मनाएका छन् । निर्मल निवासमा उनले बाजागाजासहित भव्य रुपमा आफ्नो जन्मदिन मनाएका हुन् । जन्मदिनको शुभकामना प्रदान गर्न शुभेच्छुकहरुको भीड लागेको थियो ।
तस्बिरहरु : दामोदर सापकोटा(नेपाल न्यूज बैंक)
प्रकाशित मिति : २३ असार २०८२, सोमबार १२ : १७ बजे
प्रतिक्रिया