


धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा लागेको आँप मेला महोत्सव ।




चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आयोजित मेलामा करिब ३०० बिघा क्षेत्रफलमा फैलिएको आँप बगैंचाबाट सङ्कलित विभिन्न जातका आँपका अचार, आमिलो, अमोट र जुस प्रदर्शनमा राखिएको छ ।





यहाँ आउने जोसुकैले निःशुल्क आँप खान सक्छन् ।
तस्विरहरू : सञ्जय यादव / नेपाल न्यूज बैंक
प्रतिक्रिया