Logo

ग्यालेरी

कतारी राजकुमारीको तस्बिर हेर्दै कतारी राजदुत



राससमा जारी पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक प्रदर्शनीमा नेपालका लागि कतारका राजदुत मिसल बिन मोहम्मद अल अंसारीले कतारकी राजकुमारीको तस्बिर अबलोकन गर्नु भएको छ । राजकुमारी आस्मा अल थानीले गत वर्ष हिमताल फुटेर विनास भएको सोलुखुम्बुको थामेमा पुगेर जलवायु परिर्वतनले पारेको असरबारे कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कैद गरिएको तस्बिलाई राजदुत अंसारीले अवलोकन गर्नु भएको हो । 

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ३ : १० बजे