Logo

ग्यालेरी

नेपालको पहिलो ट्रेन अहिले जिर्ण अवस्थामा (तस्विरहरू)



जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नेपालको पहिलो ट्रेन अहिले धनुषाको खजुरीमा जिर्ण अवस्थामा रहेको छ । हुनु त अब काम लाग्ने नभएपनि संरक्षण गरेर संग्राहलयमा राखिने योजना कयौं पटक सरकारले बनाएता पनि हालसम्म कुनै प्रगती भएको छैन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ६ : २९ बजे