Logo

Breaking News 1

जथाभावी सडक भत्काउँदा दुर्घटनाको जोखिम बढ्दै (तस्विरहरु)



मिनभवन तिनकुने सडकखण्डको मुख्य बाटो नै भत्काए पछि सडक दुर्घटनाको जोखिम बढिरहेको छ । राजधानिको केन्द्र मानिने बानेश्वरस्थित मिनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्कोहरु छन् जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ । 

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १० : ४२ बजे