Logo

Breaking News 1

गोदावरी मार्वल डाँडाका मनोरम दृश्यहरू



काठमाडौंबाट नजिक रहेको गोदावरीको मार्बल डाँडा प्राकृतिक सुन्दरताका कारण पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।

यस क्षेत्रमा सञ्चालन हुने एक मार्बल कारखानाले गोदावरी मार्बल डाँडालाई यसको नाम दिएको थियो तर अहिले बन्द छ त्यसका भग्नावशेषहरूले पनि प्राकृतिक सौन्दर्यलाई औद्योगिक इतिहासको संकेत दिएका छन् । 

तस्विर : टार्जन लिम्बु \नेपाल न्यूज बैंक 

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  १० : ३६ बजे