Logo

ग्यालेरी

मिथिलाञ्चलमा वट सावित्री पर्वको रमझम(फोटो फिचर)



तराई–मधेश अन्तर्गत मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै महिला(मैथिलानी)हरुले वट सावित्री पर्व मनाउँदैछन् । जेठ कृष्ण पक्ष औँसीमा मनाइने बरसाइत(वट सावित्री)पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ। 

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  २ : ३० बजे