Logo

Breaking News 1

 फर्पिङको सुन्दर पर्यटकीयस्थल भुन्डोल (फोटो फिचर)



काठमाडौंको दक्षिणकाली नगरपालिका–९ मा पर्ने भुन्डोल एउटा सुन्दर गन्तव्य हो ।

भुन्डोल हाइकिङ र घुम्न जाने भारइल गन्तब्यका रुपमा परिचित छ ।

साथै भुन्डोल पछिल्लो समय सुटिङस्थल समेत बनेको छ ।

सुन्दर प्रकृति र शान्त वातावरणका कारण भुन्डोल पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १० : ४६ बजे