Logo

ग्यालेरी

रेल चढेर सरर..(फोटो फिचर)



भारतको जयनगरबाट नेपालको जनकपुरधामसम्म चल्ने रेलमार्फत जनकपुर धाममा धार्मिक यात्राका लागि आउने पर्यटकहरुका लागि सहज सवारीको माध्यम बनेको छ । रेल दुई देशहरू बीचको एक महत्त्वपूर्ण सीमापार यातायात मार्ग हो । भारतीय पर्यटकहरू र जयनगर हुँदै भातर जाने नेपाली यात्रुहरू यो रेलको उपयोग गर्ने गर्छन् । 

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ३ : ०८ बजे