Logo

ग्यालेरी

उफ ! जनकपुरको गर्मी (फोटोफिचर)



पछिल्ला केही दिनदेखि तराई–मधेशका जिल्लाहरुमा चर्को गर्मी बढेको छ । गर्मीको प्रत्यक्ष असर जनकपुरमा पनि परिरहेको छ । बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ। गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफुल र जुसको व्यापार बढेको छ। मध्यान्ह र अपरान्ह सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ३ : २९ बजे