Logo

ग्यालेरी

मन्चमा लिङ्देन र थापाको मिलन (फोटो फिचर)



कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी भएका छन् । महाधिवेशनबाट अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापाले राप्रपा नेपाल नामक पार्टी खोलेर अलग भएपछि उनीहरुले विरलै मात्रामा मन्च शेयर गरिरहेका थिए । दुई अध्यक्षबिच सम्बन्ध राम्रो नभएको बताइएको बेला लिङ्देन–थापा एकै मन्चमा देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : २९ बजे