


तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा अवस्थित बसन्तपुर बजार पूर्वको पुरानो बजार मध्येको एक हो । यो बजार नेपाल सरकारबाट घोषित मध्ये पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक हो । मध्य पहाडी लोक मार्ग र कोशी राजमार्गको संगम स्थल यो बजार पर्यटकीयरुपमा पनि महत्वपूर्ण मानिन्छ ।



प्रतिक्रिया