काठमाडौं उपत्यकामा लामो समयपछि वर्षा भएको छ । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्यासहित वर्षा भइरहेको छ । वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही मात्रामा घट्ने अपेक्षा गरिएको छ ।
२८ चैत्र २०८१, बिहिबार
0
SharesBreaking News 1

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार ९ : ०४ बजे
प्रतिक्रिया