काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा ललितपुर सिटीले पहिलो हाफमा २ गोलको अग्रता बनाएको छ । आजदेखि सुरु भएको नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुरले काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता बनाएको हो ।
आजबाट सुरु भएको उद्घाटन खेलमा उपत्यकाका दुई टोली ललितपुर र काठमाडौं भिड्दै छन् । खेल साँझ ६ बजे बाट रंगशालामा जारी छ ।
प्रतिक्रिया