आज राजसंस्था पक्षधरहरुले काठमाडौंको तीनकुनेमा जुलुससहितको प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ र अश्रुग्यासको पनि प्रहार गरेको छ ।
























ग्यालेरी
१५ चैत्र २०८१, शुक्रबार
आज राजसंस्था पक्षधरहरुले काठमाडौंको तीनकुनेमा जुलुससहितको प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ र अश्रुग्यासको पनि प्रहार गरेको छ ।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १ : ३४ बजे
प्रतिक्रिया