Logo

ग्यालेरी

वसन्तपुरमा उत्साहपूर्वक मनाइयो होली पर्व (फोटोफिचर)


२९ फाल्गुन २०८१, बिहिबार  

138
Shares

विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षकाे होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो । होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ५ : ०५ बजे