Logo

ग्यालेरी

होलीको रौनकमा सांसद प्रभु शाह (तस्बिरहरु)


२९ फाल्गुन २०८१, बिहिबार  

46
Shares

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले उत्साहजनक होली मनाएका छन् । उनले महापर्व होलीको अवसरमा सबै जनतालाई शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ४ : ०९ बजे