Logo

गण्डकी प्रदेश

पोखरामा होलीको रंगमा रंगिए विदेशी पर्यटक(तस्विरहरु)


२९ फाल्गुन २०८१, बिहिबार  

69
Shares

देशका प्रमुख पर्यटकीय शहरहरुमा होलीको रौनक देखिएको छ । विदेशी पर्यटकहरु होलीको रंगमा रमाएका छन् । पर्यटकीय नगरी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङ्गहरुको पर्व होली मनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ३ : ४८ बजे