Logo

मुख्य समाचार

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर 



बेइजिङ । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

मंगरबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ११ : ३१ बजे