काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । आइतबार एक विशेष समारोहकाबीच ११ औँ स्थापना दिवस मनाएको हो ।
स्थापना दिवस मनाउँदै नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखा नगरपालिकाले विभिन्न राम्रा कामहरुको गतिविधि गर्दै आइरहेको बताएका छन् । उनले टोखाको गरिमा र महिमा बढाउनको लागि टोखाबासीको भूमिका महत्वपूर्ण रहेको बताए ।










प्रतिक्रिया