Logo

अर्थ

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड



काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १० : ४५ बजे