काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार) साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया