काठमाडौं । गत हप्ताको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाका खोला किनारका वस्तिहरु बगरमा परिणत भएका छन् ।

गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पुर्ण रुपमा विस्तापित भएका छन् । भौतिक संरचनाहरु बाढीले बगाएपछि उनीहरु राहत र उद्धारको पखाईमा छन् ।










प्रतिक्रिया