Logo

मुख्य समाचार

दुर्गा प्रसाईँ एक लाख धरौटीमा रिहा हुँदै


१५ आश्विन २०८१, मंगलबार  

69
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

उनी गत असोज ६ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ४३ बजे