Logo

Breaking News 1

सप्तकोशी नदीमा यात्रुवहाक बस खस्याे


१० आश्विन २०८१, बिहिबार  

115
Shares

सुनसरी । सप्तकोशी नदीमा यात्रुवहाक बस खसेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस खसेको जनाइएकाे छ ।  बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको छ ।

बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ७ : १३ बजे