Logo

Breaking News 1

तस्बिरमा सुन्दर थिम्पु


४ आश्विन २०८१, शुक्रबार  

69
Shares

विश्वभरका घुम्न चाहनेहरुको रोजाइमा पर्ने देश हो, भुटान । यहाँको कला सँस्कृति तथा प्राकृतिक वातावरणले तान्ने गर्छ सबैलाई । नेपाल र भूटानबिच एउटा समनाता छ, भुटानमा पनि नेपाली भाषी छन् । राजधानी थिम्पुमा पनि नेपाली भाषीको बसोबास छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १० : ३९ बजे