Logo

मुख्य समाचार

सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध



काठमाडौं । सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ ।

आइतबार सिन्धुलिको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १२ : ०० बजे