Logo

मुख्य समाचार

कांग्रेस खुल्ला केन्द्रीय सदस्यमा शशांक अगाडि, पछाडि पछाडि उदय शमशेर



काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यतर्फको जारी मतगणनामा शशांका कोइरालाले अग्रता बनाइरहेका छन् ।

कोइरालालाई उदय शम्शेरा राणाले पछ्याइरहेका छन् । यस्तै तेस्रो स्थानमा रामहरी खतिवडा रहेका छन् ।  कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ ।

सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो । त्यस्तै, केन्द्रीय सदस्य पिछडिएको क्षेत्रतर्फको नतिजा आइसकेको छ । जसमा अर्जुनबहादुर सिंहले बाजी मारेका छन् । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४७ बजे