Logo

मनोरञ्जन

ट्रेन्डिङ एकमा ‘कबड्डी कबड्डी कबड्डी’



काठमाडौं । नेपाली कथानक फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युब ट्रेन्डिङमा आएको छ । बुधबार युट्युब रिलिज गरिएको फिल्म युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको हो ।  

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, विल्शनविक्रम राई, कर्मा, बुद्दि तामाङ, उपाशना सिंह ठकुरी, रिष्मा गुरुङ, विजय बराललगायत कलाकार मुख्य भूमिकामा रहेका छन् । 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ३७ बजे