Logo

मुख्य समाचार

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी


१७ कार्तिक २०८३, सोमबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

सोमबार बिहान ८ः३० बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय तथा संसदीय दलका विभिन्न विषयमा छलफल भइरहेको छ।

बैठकको निर्णय भने केही बेरमा सार्वजनिक हुने छ । विशेषगरी सर्वोच्च अदालतका केही न्यायाधीशहरुले विचौलियासँग साँठगाँठ गरेर न्याय प्रणालीमा असर पारेको र महाअभियोगको प्रस्तावबारे चर्चा चलिरहेकाले कांग्रेसले त्यस विषयमा पनि छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  ११ : १० बजे