Logo

मुख्य समाचार

३२८२ मत गनिसक्दा देउवाले पाए १५५६ मत



काठमाडौं । ३२८२ मत गनिसक्दा देउवाले  १५५६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ र प्रकाशमान सिंहले २५७ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १७ मत मात्र प्राप्त भएको छ ।

कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो ।

मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको छ । 

 यो पनि हेर्नुहोस् 

https://www.ainakhabar.com/news/10822

https://www.ainakhabar.com/news/10824

https://www.ainakhabar.com/news/10825

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ४ : ३७ बजे