Logo

समाचार

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा


१८ श्रावण २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक दिन निणर्य गरेको छ ।

उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निणर्य भएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निणर्य भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  २ : ४० बजे