काठमाडौं । भोली २८ गतेका लागि बोलाइएको संसद बैठकका लागि आज सांसदहरुको कोरोना परीक्षण हुने भएको छ ।
संसद सचिवायलले सूचना प्रकाशित गर्दै सांसदहरूलाई संसद बैठकमा सहभागी हुन आउनुअघि कोरोना परीक्षण गर्न भनेको छ।
संसद सचिवालयले सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालक र बैठकमा सहभागी हुने पत्रकाहरूलाई समेत कोरोना परीक्षण गर्न भनेको हो।
प्रतिक्रिया