Logo

मुख्य समाचार

सांसदहरुको आज कोरोना परीक्षण गरिँदै



काठमाडौं । भोली २८ गतेका लागि बोलाइएको संसद बैठकका लागि आज सांसदहरुको कोरोना परीक्षण हुने भएको छ ।

संसद सचिवायलले सूचना प्रकाशित गर्दै सांसदहरूलाई संसद बैठकमा सहभागी हुन आउनुअघि कोरोना परीक्षण गर्न भनेको छ।

संसद सचिवालयले सांसद,  संघीय संसदका कर्मचारी,  मर्यादापालक र बैठकमा सहभागी हुने पत्रकाहरूलाई समेत कोरोना परीक्षण गर्न भनेको हो।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ४४ बजे